शुक्रवार देखि नेपाल विद्युत प्राधिकरणले दैनिक ९ घण्टा सम्मको लोडसेडिङ तालिका सार्वजनिक गरेको छ् ।
भारतले लगाएको अघोषित नाकाबन्दीको मार खेपिरहेका नेपालीहरूले फेरी विद्युत प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङको मार खेप्नु परेको छ् । नेपालमा आएको विनाशकारी भुकम्पले केहि स्थानमा जलविद्युत भत्केको कारणले चलाउनु कठिन भएको तथा पानीको वहाव घटेको कारण देखाउदै विद्युत कटौती गर्नु परेको विद्युत प्राधिकरणले जनाएको छ् ।
अब हप्तामा ५७ घण्टा भन्दा बढि विद्युत कटौतीको मार खेप्नुपर्ने जनाएको छ् ।
0 comments:
Post a Comment