Tuesday, December 1, 2015


मोहन श्रेष्ठ
काठमांडौ

एसएलसी परिक्षामा विद्यार्थी फेल नहुने भएका छन् सरका/ले यो बर्षदेखि एसएलसी परिक्षामा ग्रेडिङ प्रणाली लागु गर्ने भएपछि अनुत्तिर्ण निर्धारण गर्न मंगलबार बसेको बैठकले ग्रेडिङ निर्धारण गर्न तत्काल कार्यविधी बनाउने निर्णय गरेको  

शिक्षा मन्त्रालयले गत साल २०७१ को एसएलसी प्राविधिक विषयमा ग्रेडिङ प्रणाली लागु गरेको थियो यो बर्षदेखि साधारणतर्फ ग्रेडिङ गर्ने विषयमा निर्णय हुने काम अन्तिम चरणमा रहेको परिक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले जानकारी दिए यो बर्षदेखि एसएलसी परिक्षाको परिक्षाफल ग्रेडिङ प्रणालीबाट हुने निश्चित भइसकेको छ् । कार्यविधी बनाएर राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदमा लैजाने तयारी गरेका छौँ।’ 
उनले भने । उनले अबको परिक्षामा फेल शब्द नराखेर लब्धांकपत्रमा एभरेज वा बिलो एभरेज राख्ने तयारी भइरहेको जानकारी दिए कार्यविधि निर्माण गर्न पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलको संयोजकत्वमा समिती गठन गरिएको छ।

हामीले केही दिनमै कार्यविधि तयार गरी निर्णयार्थ पेश गर्ने योजना बनाएका छौँउनले भने परिक्षा नियन्त्रक द्धारेले ग्रेडिङ प्रणालीमा लैजाने विषयमा अन्तिम तयारी भइरहेको जानकारी दिए परिक्षणका रुपमा प्राविधिक विषयमा प्लस, , बि, सी, डी, गरी तहमा ग्रेडिङ गरिरहेको छ् । 

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH