कुन विषय पढ्ने ? कुन विषय छनोट गर्दा राम्रँे हुन्छ ? कुन ठाउ पढ्ने ? कुन विषय पढ्दा चाडैं जागिर पाउ“छ । कुन कलेज राम्रो कुन नराम्रो ? राम्रो र नराम्रो मापन गर्ने आधार के ? यस्तै विभिन्न आधारभुत प्रश्नले विद्यार्थीलाई अन्यौलमा पार्छ । अभिभावक पनि आÏनो छोरा छोरीलाई के पढाउने अन्यौलमा पर्छन् ।
सबै चम्किला बस्तु सुन हुदैन । वास्तवमा भन्ने हो भने आर्कषक विज्ञापनले कलेज राम्रो बनाउ“दैन । कलेजको ठुलो भवनले कलेज राम्रो बनाउदैन् । भौतिक पुर्वाधार सम्पन्न कलेज सबै राम्रँ हुदैन् । तर गुणस्तरिय शिक्ष्ाँका लागि भौतिक पुर्वाधार आवश्यक हुन्छ् ।
सबै भन्दा पहिले आर्थिक अवस्था हरौ। परिवारले पढउनु सक्छन् कि सक्दैन् त्यसमा पनि ध्यान दिनु पर्दछ । साथीहरुको लहैलहमा र प्रचार प्रसारमा नलागौ“ । कलेजको जानकारी लिने, कलेजको इतिहास कस्तो छ । कम्तीमा पनि पछिल्लो ५/६ बर्षको जानकारी लिने । नया कलेज छ भने, त्यस कलेजमा शिक्षकहरुले कस्तो पढाइरहेका छन् र उनीहरुको पृष्ठभुमी जानकारी लिने । त्यस्तै शिक्षक समुह र शैक्ष्ँिक वातावरणमा ध्यान दिउ“ । कलेज कस्तो स्थानमा छ ? वातावरण कस्तो छ ? त्यसमा ध्यान दिउ“ । विषेश गरी आफु भन्दा पुराना विद्यँर्थीको अनुभव र सल्लाहका आधारमा कलेज छनोट गरौ“ ।
भवनको सजा“वट,आर्कषक विज्ञापन र तडक भडकको भरमा कलेज छनोट् नगरौ“ । किनभने बाहिर राम्रँे हुने चिजको भित्रीभाग पनि राम्रँे हुन्छ् भन्ने छैन् । प्लस टु अध्ययन गर्ने विद्यार्थी स्वतन्त्रता चाहन्छन् । तर कतिपय कलेजहरु नतिजा राम्रो ल्याउने बाहानामा विद्यार्थीलाई रात दिन रटाउने र घोकाउने परम्परागत शैली अपनाएका हुन्छन् । कसैको दबाबमा कलेज छान्नु हुदै“न् । आफुलाई रुचि लागेको विषय र उक्त विषयका लागि उपयुक्त कलेज छनोट गरौ“ ।
विज्ञान र प्रविधिको विकाशले झनै सजिलो बनाइदिएको छ् । कलेज बारे अनलाइनमा जानकारी लिने, कलेजको वेब साइड अपडेट छ कि छैन् भन्ने कुरा पनि जानकारी लिने । रेडियो, टेलिभिजनमा पनि हेरौ“ । पत्रपत्रिका पढौं । यि कुराहरु बाट जानकारी नलिए पनि एकपटक फोनबाटै भए पनि कलेज बारे जान्ने प्रयास गरौं ।
प्रवेशिका परिक्षाको नतिजा सार्वजनिक हुने वित्तिकै कुन विषय र कुन कलेजमा पढाउने भन्ने यति बेला धेरै विद्यार्थी तथा उनीहरुका अभिभावक अन्यौलमा छन् । कलेज रोज्दा सबैभन्दा पहिले विद्यार्थीले अध्ययन गर्ने विषय अनुसारको कलेज छ कि छैन् भन्नेमा सचेत हुनु पर्दछ् । विद्यार्थीले सम्पुर्ण कुराहरुको जानकारी लिइसकेपछि आÏना लागी यो कलेज ठीक छ भन्ने लागेमा त्यो कलेजमा मात्र भर्ना लिनुपर्दछ् ।
कलेज छनोट गर्दा वातावरण शान्त हुनु पर्दछ । राम्रो उच्च मा.वि.ले भौतिक संरचनामा पनि उत्तिकै ध्यान दिएका हुन्छन् । त्यो कुरा पनि बु¤नु पर्दछ् । सुगम स्थलको उच्च मा.वि. छनोट गर्ने, जसले गर्दा समयको बचत होस् । एस.एल.सि. पछि प्लस टु मा राम्रो अंक ल्याउन सके उच्च शिक्षाका रुपमा पनि राम्रो अवसर पाउ“छन् ।
एस.एल.सि. पछि प्लस टु तहमा रोजिने विषयले करिअरमा महत्वपुर्ण अर्थ राख्दछ् । त्यसैले आफु कुन क्षेत्रमा करिअर बनाउने हो त्यहि रोज्ने । यस अर्थमा जीवनभर काम लाग्ने विषय रोजौ“ । परिवारका दबाबमा विषय नरोजौ“ । समाजका इज्जतका लागि, साथी भाइको लहैलहमा लागेर विषय नरोजौ“ । विषय रोज्दा आÏनो चाहाना, इच्छा रुचीमा ख्याल राखौ“ । सबै भन्दा पहिले आफु के बन्ने हो र कुन विषयले सहयोग गर्छ त्यसै अनुसार विषय रोजौ“ ।
विषय कुनै पनि नराम्रा हुदैंन् । सबै विषयको आÏनै महत्व हुन्छ् । एस.एस.सि.मा उत्तीर्ण हुने सबै विद्यार्थीको क्षमता एकै किसिमको हुदैंन् । कोहि बढी क्षमता भएका हुन्छन् त कोहि मध्यम त केहि न्युन । कम आय स्रँेत हुने र उच्च शिक्षामा जान नचाहनेहरुले छोटो अवधीका प्रँविधिक क्षिक्षा पढौं । यसले छोटो समयमै स्वरोजगारी बनाउ“छ् ।
विद्यार्थीको अंकले उसको क्षमता नाप्न सकिदैंन् । पाठ्यक्रम घोकेर पास हुने हरुसगैं बुझेर पनि फेल हुनसक्छन् । यसले फेल हुने विद्यार्थी सबै क्षमता विहिन तथा काम नलाग्ने हुदैंनन् । एस.एल.सी.को नतिजामा पाएको अकंले उच्च क्षिक्षामा जाने वा नजाने मात्रै भन्ने हो । नपढेको भन्दैन् । प्रतिशत महत्वपुर्ण होइन् ।
नेपालमा लगानी गर्ने हो भने कृषि क्षेत्रमा ठुलो सम्भावना छ । तरकारी खेती, मकै खेती,बा्रखापालन, कफि आदीमा उत्तिकै सम्भावना छ । यि उत्पादनहरु कसरी बढाउने भन्ने तर्फ लाग्ने थोरै लगानीमा स्थानीय स्रोत र साधनको प्रयोग गर्दै जीवनलाई नया“ मोडमा लैजान सकिन्छ् । त्यसमा केन्द्रित हुने र कृषि क्षेत्रमा रुची छैन् भने स–साना उद्योग चलाउन पनि सकिन्छ् ।
सकारात्मक सोच लिएर रचनात्मक कार्य गर्दै जाने हो भने तपाई हामीले साचेको लक्ष्य पुरा हुन सक्छ् । पाठ्यक्रममा भएको कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्ने । जुन सुकै काम गर्न छ पहिले सुरुवात आफैबाट गर्ने, परिक्षामा उत्तीर्ण अनुतीर्ण सबै मिलेर समुह बनाउने । सबैका योजना सुनेर योजना बनाउने । यसैका आधारमा काम बा“डफ“ाड गर्ने, यसले गर्दा मानिसलाई उद्यमी बनाउन सिकाउ“छ् । काम गर्न सिकाउ“छ् ।
सबै विषय आफैमा राम्रा विषय हुन् । जुन सुकै विषयको आ–आÏनो स्थान हुन्छ् । जस्तै विज्ञान विषयले वैज्ञानिक र डाक्टर बनाउन सहयोग गर्छ भने व्यवस्थापनले कुशल व्यवस्थापक वनाउन सहयोग गर्छ् । व्यवस्थापनस“गै मानविकी पनि रोज्न सकिन्छ । सामाजिक विज्ञानका कुरा,फेसनका कुरा,साहित्यका कुरा,सामाजिक संरचनाका कुरा,पत्रकारिताका कुरा, अर्थका कुरा, महिला अधिकारमा कुरा, सशक्तिकरणका कुरा सिकाउ“छ । राजनिति शास्त्रले देश हा“क्ने राजनितिक सिकाउ“छ् । प्राविधिक शिक्षा पढ्छु भन्नेलाई छोटो समयको तालिमकै आधारमा स्थानीय क्षेत्रमा उपलब्ध स्रँेत र साधनको प्रयोग गर्दै स्वरोजगार बन्न सिकाउछ् ।
धेरै विद्यार्थीको चाहाना विज्ञान संकायमा हुन्छ् । विज्ञान विषय पढेर डाक्टर, इन्जिनियर बन्ने रहर सबैमा हुन्छ् । तर सबै मान्छे एकै प्रकारको क्षमता भएको हुदैंन । सबै सग“ पढ्ने,पढाउने क्षमता नहुन पनि सक्छ् । त्यसैले पहिले आÏनो क्षमता चिनौं ।
सबै विषयको आ—आÏनो महत्व हुन्छ् । तपाईले अहिले लिने निर्णयले तपाईको करिअरस“ग सम्बन्ध राख्दछ् । तपाईले आÏनो करिअर आफै बनाउने हो । त्यसैले विषय रोज्दा रुचीको विषय रोजौं । एकपटक गम्भीर भएर सोचौं । तपाईले अध्ययन गर्न चाहेको विषय कुन हो ? के त्यसमा तपाई रुची छ ? एक पटक फेरी पनि बुझौं ।
२०७१ सालमा लिएको एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ५१ प्रतिशत बढि हो । यि सबै विद्यार्थीहरुमा एउटै प्रश्न उठेको छ । कस्तो कलेजमा र कुन विषय लिएर पढ्ने भन्ने ।

0 comments:
Post a Comment