महाभुकम्प पश्चात निरन्तर राहत कार्यमा क्रियाशील हिन्दू स्वयंसेवक सघं, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, जनजाति कल्याण आश्रम, पशुपति शिक्षा प्रचार समिति, जनकल्याण प्रतिष्ठान,विश्व हिन्दू परिषद संस्थाले महाभुकम्प पिडितहरुको लागि संञ्चालन गरेको भुकम्प पिडित राहत अभियान अन्तर्गत दोस्रो चरणमा धादिङ्ग, सिन्दुपाल्चोक,नुवाकोट, दोलखा,काभ्रे, भक्तपुर, काठमाण्डौं, सात स्थानमा भुकम्प पिडित वालबालिकाको लागि आमाको छात्रावास र १४ जिल्लाका ३०,००० अभावमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने निर्णय प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सह–संगठन सचिव नारायण प्रसाद ढकाल ज्यूले जानकारी गराउनुभएको छ् ।
Saturday, June 13, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment