यदि महिना मरेपछि तलब बुझ्दै जिवन गुजारा गरेको एउटा कर्मचारीलाई राजनीतिको उच्च पद किस्तिमा राखेर सौगात चढ़ाउछन् भने यि राजनैतिक दलका नेता भनाउदाहरुको काम के ? के जनताले यिनलाई भ्रष्टचार र झैझगडा गर्न मात्र बठाउन हो त ? सुनिन्छ यसपालि युरोपीयन यूनियन ,अमेरिका र भारतको डिजाइनमा दलका नेताहरु शाक्षि मात्र भनेका हुन् ।जे होस् राजनैतिक दल असफल भएर प्रधानन्यायधिस आए झै उनको असफलतामा प्रधान सेनापति हुदै अन्तराष्ट्रिय सेना नभित्रियोस् । प्रकृया चाढै सकियोस् !
Thursday, February 21, 2013
Subscribe to:
Post Comments (Atom)
RSS Feed
Twitter
4:18 AM
Dhirendra
0 comments:
Post a Comment