प्रधान
न्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बन्ने विषय अब हात्ती आयो फुस्सा !
हुनेजस्तो देखिएको छ । शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई हुने रेग्मीको
केसबाट मात्रै अन्तिम कुरा बाहिर आउनेछ । रेग्मीलाई प्रम बन्न हुन्न भन्ने
मनसायका साथ परेको रिटको निर्णय सकारात्मक आए उनको प्रम हुने ढोका खुल्नेछ
तर विपक्षमा आए उनको त्यो अवसर बन्द हुनेछ । त्यही निर्णयलाई पर्खेर रेग्मी
दलहरुको आग्रहलाई ओके भनिसकेका छैनन् ।
0 comments:
Post a Comment