Sunday, December 13, 2015

मंसिर २८,२०७२


विश्वमा अहिले विज्ञान र प्रविधिको विकास संग—सगा यो युगमा एकअर्कोलाई सहि ढंगले चिन्न वा जान्नको लागि सोसल नेटवर्किग साइड नै पपुलर भएको छ् ।

ट्विटरमा दैनिक रुपमा विभिन्न विषयहरूलाई ह्यासट्यागमो माध्यमबाट टप ट्रेण्डको रुपमा स्थापित गरे । टिवटरले सवै भन्दा लोकप्रिय २०१५ म बनेका ह्यासट्यागहरूको सुचि सार्वजनिक गरेको छ ।

। ट्विटरले संगीत, टेलिभिजन, समाचार, प्रविधि, खेलकुद, राजनीति, सेलिब्रेटी आदि विभिन्न विधाका सबैभनदा लोकप्रिय ह्यासट्यागहरुको छुट्टाछुट्टै सूचि सार्वजनिक गरेको हो ।

 यस प्रकार रहेका छन् ।


जस अनुसार राजनीति विधाका टप टेन टि्वटर ट्रेण्ड यस्ता छन्ः


संगीत


टेलिभिजन

1. #KCA

प्रविधि
    1.  #iPad
2. #SoundCloud
3. #Android
4. #Periscope
5. #iPhone
6. #Amazon
7. #YouNow
8. #Apple
9. #startup
10. #Twitter

समाचार


खेलकुद

    1.  #الاهلي
2. #MU“C
3. #L“C
4. #HalaMadrid
5. #N“L
6. #NBA
7. #C“C
8. #WWE
9. #MLB
10. #“ootball

सेलिब्रटी स्टार


यो वर्ष सबैभन्दा बढि रिटि्वट भएका टि्वटर सेलिब्रेटीहरुमा ब्रिटिस गायक जायन मलिक, ह्यारी स्टाइल्स, अमेरिकी राष्ट्रपति बाराक ओबामा लगायतका छन् ।
टि्वटरले यो वर्षको सबैभन्दा प्रभावशाली टि्वटर ह्यासट्यागको रुपमा
#Pray“orParis र #JeSuisCharlie लाई प्रस्तुत गरेको छ । पेरिसको आतंकवादी हमलापछि यी ह्यासट्याग खुबै प्रयोग गरिए । त्यस्तै  #BlackLivesMatter नामक ह्यासट्याग पनि ९० लाखपटक टि्वट भएर यो वर्षको प्रभावशाली ह्यासट्यागको रुपमा रह्यो । #RefugeesWelcome, #“I“AWWC, लाई पनि टि्वटरले यो वर्षका प्रभावशाली ह्यासट्यागको रुपमा घोषणा गरेको छ ।

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH