Thursday, November 26, 2015

चिटिक्क मिलेको जिउडाल कस्तो हुन्छ ? यस्को उत्तर विभिन्न स्थान व्यक्तिअनुसार फरक पर्न सक्छ एकजनालाई मन परेको मिलेको झैँ लाग्ने शरिर अर्कोलाई मन नपर्न पनि सक्छ तर, अधिकांस मानिसको आँखामा राम्रो मिलेको लाग्ने जिउडाललाई नैपर्फेक्ट बडीका रुपमा लिइन्छ युकेको सुपरड्रग अनलाइन डाक्टर्सले हालसालै गरेको एक अध्ययनले महिलाको शरिरलाई विभिन्न देशमा फरक फरक ढंगले आकर्षक मान्ने गरेको पाइएको पर्सेप्सन अफ पर्फेक्सननाम दिइएको उक्त अध्ययन अनुसार देश अनुसार महिलाको शरिरलाई आदर्श शरिरका रुपमा मानिने तथ्य बाहिर आएको विभिन्न १८ देशमा गरिएको उक्त अध्ययनले देश अनुसार नै फरक शरिरलाई आदर्श मानेका छन् उक्त अध्ययनपछि संस्थाले एक महिलाको शरिरलाई १८ वटै देशमा दिइएको उत्तरका आधारमा पर्फेक्ट आइडल शरिरका रुपमा फोटो सपमार्फत देशको नाम अनुसार प्रस्तुत गरेका हेरौँ कुन देशमा महिलाको कस्तो शरिरलाई पर्फेक्ट मानिन्छ



















0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH