एलिजाबेट प्राइज फर इन्जिनियरिङ इन्टरनेटका विद्धानले पाउने
इन्टरनेटका पहिलो अनुसन्धानकर्ताहरुले पहिलो क्विन एलिजाबेट प्राइज फर इन्जिनियरिङ अवार्ड पाउने भएका छन् । बिबिसी समाचारका अनुसार इन्टरनेटका पहिला अनुसन्धानकर्ता टिम बर्नरर्स ली ,
रोबर्ट कन , भिन्टोन सेफ , लौस पौजिन र मार्क एन्ड्रिसनले १ मिलियन
युरोपियन डलर अवार्ड पाउने भएका हुन् । कम्युनिकेसनको क्षेत्रको परिचय र
विकास गराउन यि ५ विद्धानले पुर्ण भुमिका निर्वाह गरेको द सिटेसन प्यानलले
बताएको छ । युके सरकारले उत्त क्यु ई प्राइजका विजेताहरुको इन्जिनियरिङ प्रोफाइल बनाएर
नोबेलमा राख्ने तयारी गरेको छ । रोयल एकेडेमी अफ इन्जिनियरिङ लन्डनमा उत्त
अवार्डको घोषणा गरिएको थियो । अवार्ड पाउने पाँचै व्यत्तिहरुले आफुले
सुचनाप्रविधीको क्षेत्रमा पु¥याएको योगदानको कदर भएको भन्दै आभार प्रकट
गरेका छन् । क्विन एलिजाबेटले नै उत्त अवार्डका विजेताहरुलाई बकिनगम प्यालेसमा आगामी जुनमा पुरस्कार प्रदान गर्ने बताइएको छ ।
0 comments:
Post a Comment