लिरिल फ्रेस को तेसा्रे संकरण जितेपछी प्रमिला थापाको खुसीको सिमा छैन् । उनी आपूmलाई उत्कृष्ट ५ भित्र आउनु नै ठूलो हो भन्ने सोच्थिन् । तर उपाधी जितेपछि त खुसिको सिमा एकाएक उचाइमा पुगेको छ् ।
निर्णयहरूले दिएको टिप्स र अध्यनले आफूलाई उपाधी जिताएको उनको भनाई छ् । घरमा आउर ऐना हेर्दै तयारी गरेको अनलाइन खबर लाई भनेकाी छिन् ।
सुन्दरता मात्र भएर यो उपाधी जितिदैन् । व्यक्तित्व, मिहिनेत देखि अध्ययनको खाचो पर्छ ।
आफूले उपाधी नजितेको भएपनि आप्नो आत्मविश्वास कमी नआउने दाबी यी सुन्दरीको छ । यसलाई अनुभवको रुपमा लिएर अगाडि बढ्ने कोशिश गर्छु भन्छिन् ।
0 comments:
Post a Comment