Monday, November 30, 2015















राष्ट्रिययताको रक्षा गरौ, फुटेर होइन जुटेर लागौ । अब देश बनाउनु लागौ ।। विभिन्न नारा सहित काठमांडौमा हजारौले विरोध गरेका छन् । विद्यार्थी, पुर्व मन्त्रीहरु, राजनीतिक दलका नेता, सर्वसाधरण, नागरिक, शिक्षक, व्यवसाय, कलाकार, पत्रकार को उल्लेखिनिय सहभागिता भएको थियो ।

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH