धिरेन चन्द सोडारी
Dhangadhi Kailali
सोसल नेटवर्किङ साइट फेसबुकले गएको अपि्रल ४ मा सार्वजनिक गरेको फेसबुक होम एप्लिकेसन अहिलेसम्म ५ लाख भन्दा बढि पटक डाउनलोड भएको छ ।
निकै ठूलो प्रचारका बीच फेसबुकले
एन्ड्रोइड फोनमा फेसबुक चलाउनेका लागि तयार पारेको यो एप्स गुगलको गुगल
प्ले स्टोरबाट ५ लाख भन्दा बढिले डाउनलोड गरेका बताइएको छ ।
निशुल्क रुपमा डाउनलोड गर्न सकिने यो एप्स
डाउनलोड गरेपछि फोनको होमस्त्रिmनलाई फेसबुक फिड र च्याट अप्सनले
प्रतिस्थापन गर्छ र फेसबुक चलाउन र च्याट गर्न सजिलो हुन्छ । यद्यपि यो
एप्सप्रति प्रयोगकर्ताले भने मिश्रति प्रतिक्रिया दिएका छन् ।
प्रयोगकर्ताले यसलाई मध्यमस्तरको एप्लिकेसन भएको बताएका छन् ।
एन्ड्रोइड फोनमा फेसबुक होम डाउनलोड गरेपछि अरु एप्लिकेसनले काम नगरेको गुनासो कतिपय प्रयोगकर्ताको रहेको छ ।
Good Job Dhiru sir.
ReplyDeleteThanks
Delete